२७ आश्विन २०८३, बुधबार

देउवा समूहले महाधिवेशनका लागि ताप्लेजुङ प्रतिनिधिमा हाङगामलाई खटायो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन ०८, २०८३

आश्विन ९, २०८३
ताप्लेजुङ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ताप्लेजुङको केन्द्रीय प्रतिनिधिमा प्रताप प्रकाश हाङगामलाई खटाएको छ । २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि देशभरका जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।
महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लामा संयोजकपनि तोकिसकेका छन् ।
महाधिवेशनका लागि गठन गरिएको कोइराला संयोजकत्वको महाधिवेशन तयारी समितिका अनुसार १५ असोजमा वडा अधिवेशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066