२७ आश्विन २०८३, बुधबार

काँग्रेस ताप्लेजुङको अधिवेशन ः मिलाउने जिम्मेवारी छ जनालाई 

Logo
Taplejung Press सोमबार, आश्विन ११, २०८३

आश्विन १२, २०८३
ताप्लेजुङ नेपाली काँग्रेस ताप्लेजुङको अधिवेशनमा सहमति खोज्ने जिम्मेवारी छ जनालाई दिइएको छ ।
सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, प्रदेश सांसद खगेन सिं हाङगाम, सचिव युक हां बिर हाङगाम (डम्बर), छवि रमण गुरुङ, टिका गुरुङ र मङ्गल मेन्याङ्बोको टिम बनाइएको छ ।
स्रोतका अनुसार तुम्याहाङ र हाङगाम द्वय एकातिर र गुरुङ द्वय र मेन्याङबो एकातिरको टिमबाट छन् ।
आइतबारको छलफलमा लिला बोखिमको पनि सहभागिता रहेको थियो ।
सोमबार बिहानपनि बोखिम सहित दुवैटिमको छलफल हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066