१९ आषाढ २०८३, शनिबार

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको पाल्पा सरुवा, ताप्लेजुङमा धनुषावाट दाहाल आउने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आषाढ १९, २०८३

असार २०, २०८३
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइको सरुवा भएको छ । ताप्लेजुङमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल आउने भएका छन् ।
सेढाइलाई भनें पाल्पा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सेढाइ २०८२ भाद्र ९ देखि ताप्लेजुङमा प्रजिअको रुपमा कार्यरत रहेका थिए ।
दाहाल गुनासो सुन्ने अधिकारीको रुपमा समेत धनुषामा २०८२ बैशाख देखि कार्यरत थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!