१२ कार्तिक २०८२, बुधबार

ठुलो दाना अलैँचीको मूल्य प्रतिमन १ लाख ७ हजार पुग्यो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, कार्तिक ११, २०८२

कार्तिक ११, २०८२

ताप्लेजुङ – मङ्गलबार ठुलो दाना भएको अलैँचीको मूल्य प्रतिमन एक लाख ७ हजार पुगेको छ । अलैँची व्यवसायी खेम सङ्ग्रौलाक अनुसार यसलाई भार्लाङ जात पनि भनिन्छ ।

जेजे नामले चिनिने पुच्छर काटेको अलैँचीको मूल्य ९९ हजार देखि एक लाख सम्मले कारोबार भइरहेको सङ्ग्रौलाले बताएका छन् । यसमापनि ग्रेडिङ गरिएको भनेँ हुन्छ ।

चलनचल्तीको अलैँचीको मूल्यभने ९६ हजारले कारोबार भइरहेको सङ्ग्रौलाले बताएका छन् । यो झापाको बिर्तामोड र तेह्रथुमको सग्राँती बजारको मूल्य हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!