०५ कार्तिक २०८२, बुधबार

ताप्लेजुङको मिक्वाखोला–४ साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनामा परेको जिप

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १७, २०८२

काठमाडौँ — ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाबाट शनिबार बिहान धरानका लागि छुटेको बोलेरो जिप पाँचथरमा दुर्घटना भएको छ ।

मे १ ज ३०५५ नम्बरको जिप तमोर करिडोरको कार्तिके भन्ने स्थान नजिक लुरुपामा दुर्घटना भएको घटनास्थलमा रहेका गोगन साँवा लिम्बूले जानकारी दिए ।

सडकबाट पाँच सय मिटर तल झरेको बोलेरोमा चालकसहित ११ जना रहेको जानकारी भएको उनले बताए । घटनास्थलमा उद्धारकार्य भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!