१० जेठ २०८२, शनिबार

बैशाख १७ गतेदेखि हराएका मैवाखोलाका युवक मृत फेला

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, बैशाख ३०, २०८२

ताप्लेजुङ – मेरिङदेन गाउपालिका १ तावाखानी मेलामा गएदेखि बेपत्ता भएका मैवाखोला गाउपालिका १ का ३४ वर्षीय मनु भनेर चिनिने मनोज थोप्रा मृत भेटिएका छन् । 

मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङका अनुसार मेरिङदेन २ सान्थाक्रा पौवा पुछार नजिक मृत अवस्थामा भेटिएको हो । 

उनी हराएपछि परिवार र गाउँसमाजले खोजी तिव्र बनाएका थिए । कानुनी प्रकृयाका लागि शव प्रहरी निगरानीमा रहेकोपनि तामाङले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066