२७ आश्विन २०८३, बुधबार

देउवा समूहका हाङगामले भने ःताप्लेजुङमा मेरो टिम अहिलेनै बलियो छ 

Logo
Taplejung Press आइतबार, आश्विन १०, २०८३

आश्विन ११, २०८३
ताप्लेजुङ – नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा समुहका ताप्लेजुङ प्रतिनिधि प्रताप प्रकाश हाङगामले आफ्नो टिम अहिलेनै बलियो भएको दावी गरेका छन् ।
जिल्ला सभापतिकालागि दुईजनाको प्रतिष्पर्धा भएको पनि खुलासा गरेका छन् ।
हाङगामका अनुसार अहिले उनको समूहमा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, फुङलिङका पदम सुन्दर पालुङवा, पाथीभरा याङवरक गाउँपालिकाका राम कङलिवा, आठराईत्रिबेणी गाउँपालिकाका अमर सेन्दाङ, सिरिजङ्गा गाउँपालिकाका राज थेवे मेरिङदेन गाउँपालिकाका  दिलकुमार केदेम सम्पर्कमा छन् । ‘भक्त र अमरले सभापति बजाउँछु भन्दैछन्,’  हाङगामले भने, ‘अब सल्लाह गरेर कसलाई हुन्छ एक जनालाई बनाउँछु ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066