११ कार्तिक २०८२, मंगलबार

कार्तिक १२ गते ताप्लेजुङका हरेक निजी विद्यालयले शोक सभा गर्ने, पठन पाठन नगर्ने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, कार्तिक १०, २०८२

कार्तिक १०, २०८२

ताप्लेजुङ  – निजी विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनप्रति जिल्लाका निजी विद्यालयले हरेक विद्यालयमा शोक सभा गर्ने भएका छन् ।

दशैं, तिहार, छठ जस्ता चाडवाड सकिएर विद्यालय खुल्ने पहिलो दिन सबै विद्यालयले शोक सभाको तयारी गरेका हुन् । यो दिन पठन पाठनचाँही नगर्ने विद्यालयहरूले निर्णयपनि गरेका छन् । 

गणेश सिग्देल प्याब्सनको दोश्रो कार्यकालको लागि अध्यक्षमा चयन भएका थिए । शोक सभाकोदिन हरेक विद्यालयले सिग्देलको जीवनी प्रस्तुत गर्ने तयारी गरेका छन् । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!