२८ आश्विन २०८३, बिहिबार

कार्तिक ११ गते कोशी प्रदेशमा छठ पर्वको विदा

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, कार्तिक १०, २०८२

कार्तिक १०, २०८२

ताप्लेजुङ – कोशी प्रदेश सरकारले छठ पर्व समापनको दिन कार्तिक ११ गते मङ्गलबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । सङ्घीय सरकारले उदाउँदो सूर्यलाई अर्घ दिनेदिन कार्तिक १० गतेलाई देशभरी बिदा दिएको छ ।

कोशी प्रदेश सरकारले समापनको प्रदेशभरि बिदा दिएको हो । नेपाल सरकार गृह मन्त्रालयले दिएको सार्वाजनिक बिदाका अतिरिक्त कोशी प्रदेशमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि तथा सम्बन्धित जातजाति तथा समुदायका लागि सार्वजनिक बिदा एवं पर्व बिदा थप गरिएको उल्लेख छ ।

तराई मधेशका अधिकांश जिल्लामा मनाइने छठ पर्व पहाडमा समेत मनाउन थालिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066