

आश्विन १६, २०८२
ताप्लेजुङ – कोशी प्रदेशका सांसद एवं पूर्व मन्त्री तिलकुमार मेन्याङबोले यस वर्षको दसैँ जन्मस्थल पाथीभरा याङवरक २ थेचम्बुमा मनाउने भएका छन् । परिवार सहित थेचम्बु गएर आफन्तसँग भेटघाट गरेर दसैँ मनाउने मेन्याङबोले बताएका हुन् ।
मेन्याङ्बोका सहोदर दाजुहरू सुनसरी धरानमा भएकाले थेचम्बुमा भएका आफन्तसँग वसेर दसैँ मनाउने तयारी पूर्व मन्त्री मेन्याङबोको छ ।
दसैँ एकापसमा शुभकामना आदानप्रदान तथा भलाकुसारी गरेर मनाउने गरिन्छ ।