

जनैंपुणीर्मा अर्थात रक्षा वन्धनको दिनलाई ताप्लेजुङमा लाखे जात्रा पर्वको रुपमा मनाइन्छ । गठे मंगलदेखि लाखे निकाल्ने प्रचलन भएपनि पुर्णिमाको दिन बिशेष लाखे नाच देखाउने गरिएको वुढा पाकाको कथन छ ।
ताप्लेजुङ सदरमुकाम सहित दोभान वजार, सिदिङवाको साव्लाखु भन्ज्याङ, आठराईत्रिवेणीको चाँगेमापनि बिशेष लाखे नाच देखाउने गरिएको छ ।