२९ आषाढ २०८२, सोमबार

सर्वसम्मत बन्यो वाइसिएल ताप्लेजुङको जिल्ला कमिटी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, बैशाख २३, २०८२

ताप्लेजुङ – नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएल नेपाल जिल्ला समन्वय समिति ताप्लेजुङको तेस्रो सम्मेलनले सञ्जीव माबोको अध्यक्षतामा जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

६१ सदस्यीय कमिटीको उपाध्यक्ष सचिन श्रेङ चोङबाङ, अबिशेक वनेम, विशाल नुगो रहेका छन् । सचिव तिल प्रसाद लिम्बू सहसचिवमा निमा तेम्बा शेर्पा, दुर्गा इजम लिम्बू, सुजन सावादेन, ज्ञानेन्द्र इदिङ्गो, डिल्ली भट्टराई र कोषाध्यक्ष हिक्मत लुहार रहेको निर्वाचन कमिटीले जनाएको छ ।

सामुदायिक भवन सिटिहलमा भएको सम्मेलनको उद्‌घाटन सत्रलाई नेताहरूले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066